gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीमा पटका पड्काउँदै हिंड्ने ७ जना पक्राउ

गुल्मी, कात्तिक १० । गुल्मी सदरमुकाम तम्घास बजारमा पटका पड्काउँदै हिँडेका सातजनालाई प्रहरीले आइतबार राती नियन्त्रणमा लिएको छ ।

तम्घासको बसपार्क क्षेत्र, खानीगाउँ र साहुटोलबाट प्रशासनले पटका पड्काउन लगाइएको प्रतिबन्धको अवज्ञा गर्दै हिँडेका उनीहरुलाई नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यलय गुल्मीमा राखिएको थाहा खबर डट कमले खबर छापेको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी प्रमुख एसपी राजेन्द्र सिंह खडकाले जानकारी दिए ।

खड्काले पटका पड्काउने र रातको समयमा हो-हल्ला गर्ने जो कोहीलाई पनि कानुनको दायरामा ल्याएरै छाडने दाबी गरे ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D