गुल्मीमा पटका पड्काउँदै हिंड्ने ७ जना पक्राउ गुल्मी, कात्तिक १० । गुल्मी सदरमुकाम तम्घास बजारमा पटका पड्काउँदै हिँडेका सातजनालाई प्रहरीले आइतबार राती नियन्त्रणमा लिएको छ । तम्घासको बसपार्क क्षेत्र, खानीगाउँ र साहुटोलबाट २०७६ कार्तिक १०, २१:३६