गुल्मीको “लुकेको गन्तब्य” कोटेश्वर: सके एकपटक पुगौँ, नसके जहाँ हुनुहुन्छ त्यहीँबाट दर्शन गर्नुस् शेयर गर्नुस्

गुल्मी, साउन ०४ । गुल्मी जिल्ला प्राकृतिक रुपले एकदमै सुन्दर छ । यहाँका बिभिन्न प्राकृतिक मनोरम दृष्‍यहरु, डँडाकाँडा र बनजंगलहरुले मनै आनन्दित तुल्याउँछन् । त्यस्तै एउटा आकर्षण हो मुसिकोट नगरपालिका वार्ड नं ५ साविकको आँपचौर स्थित कोटेश्वर मन्दिर । वारी पारी घना जंगल, तीन नदीको संगम अनी बिचमा मनै लोभ्याउने सुन्दर मन्दिर, हो त्यही सुन्दर कोटेश्वर महादेव मन्दिर ।

त्यहाँ पुग्ने जो कोहीलाई मनमोहीत तुल्याउँछ त्यहाँका सुन्दर दृष्‍यहरुले । बस्ती देखी टाढा एकान्त ठाउँमा रहेको यो मन्दिरको उत्पत्तीको कथा अली बेग्लै छ । यसको उत्पत्तीको कथा जान्न धेरै पछाडी जान पर्दैन । २०५१ सालमा स्थानिय डिल्लिराज सपकोटाले सपनामा देखेर पत्ता लगाएको एउटा सानो गुफामा ३३ कोटी देवताहरु सहित अनेक प्रकारका चित्र तथा आकृतीहरु देखेको सापकोटाले बताए । पछी बिस्तारै खोज, अनुसन्धान गर्दै बर्तमान भौतिक पुर्वाधार सहितको मन्दिर स्थापना भएको सापकोटाले बताए ।

हेरौँ यात्रा अन्लाईन् टि.भीले तयार पारेको यो भिडियो रिपोर्ट:

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D