gulminews logo
मंगलवार, २०८१ बैशाख ११

गुल्मीको तीज कहाँ कस्तो भयो? हेरौँ भिडियोहरु

नेपाली महिलाहरुको पर्व हरितालीका तिज गुल्मीमा पनि हर्षोल्लासका साथ मनाईएको छ । महिलाहरु बिहानैदेखी सौभाग्य सुचक धागोपोते, टीका गरगहना, रङ्गीचङ्गी कपडा, पहिरेर विभिन्न शिवमन्दिरहरु तथा मैदानमा भेला भएर नाचगान गरेर मनाएका छन् ।
तिज पर्वको अबसरमा गुल्मी जिल्लाका बिभिन्न स्थानहरुमा भेला भएर बिबिध कार्यक्रमहरु सहित धुमधामसँग मनाईएको हो ।
तिज पर्वको अबसरमा मौलिक संस्कृति सहितका गीतहरु गाउँने तथा नाच गान गर्ने पुरानो परम्परा रहि आएको छ । तीजको अवसरमा गीतका माध्यमबाट महिलाहरुले आफुले भोगेका सुख दुखका बेदनहरु साटने गर्दछन् ।
तिजको अबसरमा ब्रत बस्नुका साथै नारी बेदना समेटीएका गीतहरु गाएर मनाउने तिज पर्वको संस्कृति रहि आएको छ । वर्षौ देखि आफनो घरमा परेका दुख नारि बेदनाहरु माइतीमा जम्मा भएका साथीसँघीहरुसँग गीतको मार्फत पोख्ने गर्दछन् ।

गुल्मीको तीज कहाँ कस्तो भयो? हेरौँ भिडियोहरु:


भुवाचिदीको तीज । भिडियो: रबिलाल पौडेल


तम्घासमा देखियो यस्तो कमेडी नाच । भिडियो: नेपाल अप्डेट


ईश्माको तीज । भिडियो: सिद्धार्थ डिजिटल

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D