Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मीको तीज कहाँ कस्तो भयो? हेरौँ भिडियोहरु - Gulminews

गुल्मीको तीज कहाँ कस्तो भयो? हेरौँ भिडियोहरु

नेपाली महिलाहरुको पर्व हरितालीका तिज गुल्मीमा पनि हर्षोल्लासका साथ मनाईएको छ । महिलाहरु बिहानैदेखी सौभाग्य सुचक धागोपोते, टीका गरगहना, रङ्गीचङ्गी कपडा, पहिरेर विभिन्न शिवमन्दिरहरु तथा मैदानमा भेला भएर नाचगान गरेर मनाएका छन् ।
तिज पर्वको अबसरमा गुल्मी जिल्लाका बिभिन्न स्थानहरुमा भेला भएर बिबिध कार्यक्रमहरु सहित धुमधामसँग मनाईएको हो ।
तिज पर्वको अबसरमा मौलिक संस्कृति सहितका गीतहरु गाउँने तथा नाच गान गर्ने पुरानो परम्परा रहि आएको छ । तीजको अवसरमा गीतका माध्यमबाट महिलाहरुले आफुले भोगेका सुख दुखका बेदनहरु साटने गर्दछन् ।
तिजको अबसरमा ब्रत बस्नुका साथै नारी बेदना समेटीएका गीतहरु गाएर मनाउने तिज पर्वको संस्कृति रहि आएको छ । वर्षौ देखि आफनो घरमा परेका दुख नारि बेदनाहरु माइतीमा जम्मा भएका साथीसँघीहरुसँग गीतको मार्फत पोख्ने गर्दछन् ।

गुल्मीको तीज कहाँ कस्तो भयो? हेरौँ भिडियोहरु:


भुवाचिदीको तीज । भिडियो: रबिलाल पौडेल


तम्घासमा देखियो यस्तो कमेडी नाच । भिडियो: नेपाल अप्डेट


ईश्माको तीज । भिडियो: सिद्धार्थ डिजिटल

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D