gulminews logo
शनिबार, २०८१ बैशाख १५

गायक राजु पौडेलको नयाँ गीत “बल्ल बुझौली…” सार्वजनिक (भिडियो सहित)

गुल्मी, माघ ११ । पछिल्लो समयमा लोकदोहरी गितबाट निकै चर्चा कमाउदै दर्शक श्रोताको मन जित्दै अगाडि बढेका गायक राजु पौडेलको नयाँ गीत “बल्ल बुझौली….” सार्वजनिक भएको छ।

गायक राजु पौडेल र गायिका नानुमाया पुलामीको संयुक्त आवाजमा रहेको गितमा संगित ओम सेन्चुरीको रहेको छ । गायक पौडेलको आफ्नै शब्दमा तयार भएको गीतको संयोजन महेन्द्र भण्डारीले गरेका छन् ।

उक्त गितको भिडियो पनि उत्कृष्ट बनेको छ । भिडियोमा मोडेलहरु गौरव बिसि र सिमरन मगरको अभिनय देख्न सकिन्छ ।

राजु पौडेले निर्देशन गरेको भिडियो अनिश खड्काले खिचेका हुन् भने सम्पादन पनि खड्काले नै गरेका हुन् । उक्त गित रोजी म्युजिक नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

हेरौँ भिडियो:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D