gulminews logo
आईतवार, २०८१ बैशाख १६

गुल्मेली सर्जकको नयाँ मौलिक सोरठी गीत सार्वजनिक (भिडियो सहित)

सन्जु काउछा
गुल्मी, कार्तिक ०६ । गायक बैकुण्ठ रायमाझीले नयाँ मैउलिक सोरठी भाका “गुल्मेली सोरठी भाग-२” बजारमा ल्याएका छन् । सेरोफेरो नेपालको प्रस्तुती रहेको सोरठी रायमाझीले लील सुगम सुगमको साथमा संयुक्त रुपमा बजारमा ल्याएका हुन् ।

लील सुगम छन्त्याल, बैकुण्ठ रायमाझी र टिका पुनको सुमधुर स्वर रहेको सोरठी भाका सेरोफेरो नेपालको आफ्नै युट्युबमा आईतवार सार्वजनिक भएको हो ।

लील सुगम छन्त्यालको शब्द संकलन गरेको गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । गीतको भिडियोलाई लोकेन्द्र शाहले निर्देशन गरेका छन् । मनिष पन्थले छाँयाकन तथा सम्पादन रहेको भिडियोमा उज्वल गिरी, बबिता धिताल र अनिशा गौतम लगायतले अभिनय गरेका छन् ।

गुल्मीको मुसिकोटमा जन्मेर विदेशी भूमिलाई कर्मथलो बनाए पनि नेपाली मौलिक लोक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका रायमाझीका यस अघि पनि थुप्रै सिर्जनाहरू सार्वजनिक भइसकेका छन् ।

हेरौँ भिडियो:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D