
भगवती युवा क्लबद्वारा हाडहाडेमा अक्षयकोषको स्थापना, उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कृत गरिने
गुल्मी, माघ ११ । शैक्षिक प्रोत्साहन पुरस्कार अन्तर्गत श्री भगवती युवा क्लब धुर्कोट गाउँपालिका -३ हाडहाडे गुल्मीले श्री जनज्योति आधारभुत विद्यालयमा अक्षय कोषको स्थापना गरेको




