gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मेली स्रष्टा बैकुण्ठ रायमाझीको नयाँ लोक दोहोरी गीत सार्वजनिक (भिडिओ सहित)

गुल्मी, असार २५ । गुल्मेली स्रष्टा तथा संस्कृतिकर्मी बैकुण्ठ रायमाझीको नयाँ लोक दोहोरी गीत ‘पिरतीमा फूलबुट्टा भरेर’ सार्वजनिक गरिएको छ। जसमा स्वर चर्चित गायकद्वय तिलक बस्नेत र‌ शान्तिश्री परियारको रहेको छ भने शब्द संयोजन स्वयं बैकुण्ठ रायमाझीले गर्नुभएको हो।

मौसम हिमालीले निर्देशन गर्नुभएको म्युजिक भिडियोमा अभिनय चर्चित मोडल तथा अभिनेता हरिश निरौला ‘कक्रोज’ र करिष्मा ढकालको रहेको छ।

विदेशी भूमिलाई कर्मथलो बनाए पनि नेपाली मौलिक लोक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका रायमाझीका यस अघि पनि थुप्रै सिर्जनाहरू सार्वजनिक भइसकेका छन्।

हेरौँ भिडियो:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D