गायक भुवन सिं थापाको जापानमा छाँयाङ्कन गरिएको नेपाली गीत सार्वजनिक……. (भिडियो सहित)

गुल्मीन्युज
अप्रिल २१ । जापानलाई कर्मथलो बनाएका गायक भुवन सिं थापाले “सधै तिम्रो सम्झनाले” बोलको नयाँ गीतीभिडियो दर्शक माझ ल्याएका छन । जापानकै बिभिन्न ठाउँहरूमा सुटिङ् गरीएको म्यूज़िक भिडीयोको निर्देशन रुपलाल बुढा मगरले गरेका छन भने मोड्लिङ् काम्स्यो घलेसँग भुवन आफैले गरेका छन् ।

यो पनि हेर्नुस्: गज्जबको रोईला “गुल्मी” सार्वजनिक, जती सुन्यो उती सुनुँ सुनुँ लाग्ने (भिडियो सहित)

लोक तथा पप बिधामा पोख्त गायक भुवन सिं थापाको स्वर, रनु बरामको शब्द रहेको गीतमा संगित संयोजन भने सरोज लामाले गरेका छन् । छवि राना मगरले सम्पादन गरेका भिडियोलाई याका, भुवन सिं थापा, कौडा मगर र एवाईबीले खिचेका हुन् । स्टोरी कन्सेप्ट भने गायक स्वयं भुवन सिं थापाको रहेको छ ।

झण्डै ६ः३० मिनटेको रहेको सधै तिम्रो सम्झनाले बोलको उक्त गीत गायक भुवन सिं थापाको आफ्नै अफिसियल युटुब च्यानलमार्फट सार्वजनिक गरिएको हो ।

भुवन सिं थापा परदेशमा बसेर पनि नेपाली गीत-संगीतलाई बिशेष प्राथमिकतामा राखेर वेला वेलामा नयाँ कोसेलीहरू ल्याईरहने श्रष्टाहरू मध्यका एक हुन ।

हेरौँ भिडियो:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D