
सिद्धान्त र आदर्शको राजनीति गर्न सजिलो छ तर यसलाई व्यवहारमा उतार्न गाह्रो छ: कांग्रेस सभापति श्रेष्ठ
रमेश विश्वकर्मा गुल्मी, बैशाख ९ । नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रशाद श्रेष्ठले सिद्धान्त र आदर्शको राजनीतिलाई व्यवहारमा उतार्न गाह्रो हुने बताएका छन् । नेपाली








