gulminews logo
मंगलवार, २०८० चैत्र ६

गीतकार सन्तोष केसीको ‘गुल्मेली हुम कर’ चर्चा बजारमा

अनिल खत्री
२ माघ, गुल्मी । लोकप्रिय गायक एबम् गीतकार सन्तोष केसीको ‘गुल्मेली हुम कर’ गीत सार्बजनिक भएको छ । केहि दिन अघि सार्बजनिक भएको उक्त गीत यतिबेला सबैतिर चर्चामा रहेको छ ।

गीतमा पुरुषले महिलालाई घर कहाँ हो भनेर सोधेको र महिलाले ‘गुल्मेली हुम कर’ भन्ने कथा गीतमा रहेको छ । दुबै पक्ष बिच माया प्रमेका कथा बस्तुमा तयार गीतले सबै तिर चर्चा बटुल्न सफल भएको छ ।

लोकप्रिय गीतकार एबम् गायक सन्तोष केसीका दर्जनौं गीत अझैपनि लोकप्रिय मानिन्छन् । केसीको गीतमा माया प्रमेसँगै गुल्मी जिल्लालाई चिनाउन पनि खोजेका छन् ।

गुल्मी जिल्ला यस्तो जिल्ला हो जहाँ पर्यटकीय क्षेत्रले भरिपूर्ण क्षेत्र छन् । यस गीत मार्फत उनले गुल्मीलाई पनि थप परिचित गर्न खोजेका हुन् ।

‘गुल्मेली हुमकर’ एल्बमको गीतमा केटाले मनपराएका कुराहरु समाबेश गरिएको छ । राम्री छैन् के मन पर्छ र भनेर केटीले सोधेका मीठा मीठा शब्द भावमा गीत तयार गरिएको ।

माया प्रमेममा कथा बस्तुमा तयार गीत धेरैले मन पराउने आशा गरिएको छ । गीतमा गीतकार एबम् गायक सन्तोष केसी र समीक्षा अधिकारी र प्रिती आलेको स्वर रहेको छ ।

केसीको लय शब्द रहेको गीत सन्तोष केसी युट्युब च्यानबाट बजारमा आएको छ । नेपालमा उत्कृष्ट मोडलहरुको अभिनय रहेको गीतको भिडियो पनि निकै मेहनत गरेर बनाइएको छ ।

गीतको पुरा भिडियो:

यो पनि पढ्नुस्

गुल्मीमा आयोजना हुन लागेको साँस्कृतिक मेलामा प्रकाश सपुत, प्रसाद खप्तरी लगायत राष्ट्रिय कलाकार आउने

गुल्मी, कार्तिक २७ । गुल्मीमा प्रकाश सपुत, प्रशाद खप्तरी लगायत चर्चित राष्ट्रिय कलाकारहरु सहितको उपस्थितीमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D