gulminews logo
मंगलवार, २०८० चैत्र ६

गायिका लालुमाया र गोबिन्दको ‘मनको कस्तुरी’ सार्बजनिक

अनिल खत्री
२ माघ, गुल्मी । गुल्मी लोक ताराबाट उत्कृष्ट बनेकी गायिका लालुमाया कुँवरको नयाँ लोक दोहोरी गीत सार्बजनिक भएको छ । गायिका कुँवर गोबिन्द पौडेलको संयुक्त एल्बम ‘मनको कस्तुरी’ सार्बजनिक भएको हो ।

गायिक कुँवर लोक दोहोरी गीत प्रतिष्ठान गुल्मीले सञ्चालन गरेको गुल्मी लोक तारा सिजन दुईबाट उत्कृष्ट गायिका बनेकी थिइन् । गुल्मी जिल्लामा हुने स्टेज कार्यक्रमहरुमा सहभागिता जनाउदै आएकी कुँवरको दोस्रो एल्बम रहेको छ ।

माघ महिनाको सुरुसँगै बजारमा आएको गीत ‘मनको कस्तुरी’ मा माया प्रेममा आधारित कथा बस्तुमा तयार गरिएको गीत सार्बजनिक भएको छ । माया प्रमेमा डुबेका दुई प्रेमीका बिचको कथा बस्तु गीतमा समाबेश रहेको छ ।

दुई प्रेमी एक अर्का बिच नबाच्ने टाढा भएर बाच्न नसक्ने कथाबस्तु गीतमा रहेको छ । माया रुप रंङ्गसँग नभइ मनसँग भएको कथा बस्तु गीतले दिएको छ ।

गीत माया प्रेममा तयार भएकाले पछिल्लो पिडिमा युवा पिडिले धेरै मन पराउने आशा गरिएको छ । लालुमाया कुँवर र गोबिन्द पौडेल पौडेलको स्वर रहेको गीतमा लय शब्द गोबिन्द पौडेलको रहेको छ ।

गीतमा दिव्यनी ओली र अजय शर्मा, बिनिता पोखरेलको अभिनय रहेको छ । गीत सुहाना म्युजिक ईन्टरटेन्मेन्टडको युट्युब च्यानबाट बजारमा आएको छ ।

गीतको पुरा भिडियो हेर्नुहोस् ।

यो पनि पढ्नुस्

गुल्मीमा आयोजना हुन लागेको साँस्कृतिक मेलामा प्रकाश सपुत, प्रसाद खप्तरी लगायत राष्ट्रिय कलाकार आउने

गुल्मी, कार्तिक २७ । गुल्मीमा प्रकाश सपुत, प्रशाद खप्तरी लगायत चर्चित राष्ट्रिय कलाकारहरु सहितको उपस्थितीमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D