gulminews logo
शनिबार, २०८१ बैशाख १५

एनएमबि बैंकमा झन्डै दुई सय भ्याकेन्सी, कसरी अप्लाई गर्ने हेर्नुस्

काठमाडौं, कात्तिक २८ । एनएमबि बैंकले १८६ जना कर्मचारी मागेको छ । बैंकले एक जना विजनेस स्ट्राटीजीक लागि सिनियर मेनेजर, १५ जना ब्रान्च मेनेजर, २० जना रिलेसनसिप मेनेजर, २० जना विजनेस डेभलपमेन्ट एक्जिक्युटिभ, दुई जना लिगल अफिसर र दुई जना सेक्युरिटी एडमिनिस्ट्रेटर एवम् एनालिष्टको माग गरेको छ ।

त्यस्तै बैंकले छ जना चार्टर्ड एकाउन्टेन्ट, दुई जना प्रोजेक्ट फाइनान्स, तीन जना सफ्टवेयर डेभलपर, २५ जना मेनेजमेन्ट ट्रेनी र १०० जना जुनियर एसिस्टेन्ट पनि मागेको छ ।

पूरा भ्याकेन्सी हेर्न र एप्लाई गर्नका लागि यहाँ क्लिक गर्नुहोस् । आवेदन दिने म्याद २७ नोभेम्बर अर्थात ११ मंसिर सम्म छ ।

यो पनि पढ्नुस्

district hospital gulmi

गुल्मी जिल्ला अस्पतालले माग्यो ठुलो संख्यामा स्वास्थ्य कर्मचारी, कती हुन्छ तलब सुबिधा ? हेर्नुस्

सन्जु काउछाकार्तिक २७ । गुल्मी जिल्ला अस्पतालले करार सेवाको लागि ठूलो संख्यामा स्वास्थ्य कर्मचारीको माग

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D