gulminews logo
मंगलवार, २०८० चैत्र ६

अग्लुङ्ग वडा कार्यालयमा पहिलो पटक बस पुग्यो, प्युठानबाट आएको बसलाई स्थानीयद्वारा स्वागत

विवश विष्ट
गुल्मी, मंसिर १३ । गुल्मीको मदाने गाउँपालिकाको वडा न १ अग्लुङ्ग वडा कार्यालयमा पहिलोपटक बस पुगेको छ । बस पुगेसँगै स्थानियहरु खुसि हुँदै भव्य स्वागत गरेका छन् ।

प्युठानको बिझवार हुँदै गुल्मी अग्लुङ्ग वडा कार्यालयका लागि नियमित बस संचालन हुने वडा अध्यक्ष प्रेम चन्द बोहराले बताए । नियमित बस संचालन भए सँगै स्थानियहरुमा रौनक छाएको छ । बस नियमित संचालन भएपछि प्युठान यातायात सहज हुने बताइएको छ ।

शुक्रबार प्युठान हुँदै गुल्मी अग्लुङ्ग वडा कार्यालयमा आएको बसका लागि मनोज केसि, गाडी चालक लगायतको टिमलाई सम्मान गरि भव्य स्वागत गरेका छन । प्युठान यातायात सहजिकरण भैसकेपछि गुल्मी यातायात पनि सहजीकरण गर्न गुल्मीबाट पनि बस संचालन छिटै गरिने वडा अध्यक्ष बोहराले जानकारी दिए ।

यो पनि पढ्नुस्

रेसुङ्गा विमानस्थलको निर्माणको काम डेढ महिना भित्र सम्पन्न गर्ने लक्ष्य, ८० प्रतिशत काम सकियो

अनिल खत्रीगुल्मी, २९ मंसिर । गुल्मी जिल्लाको सिमीचौरमा रेसुङ्गा विमानस्थल निर्माणको कार्यले गति लिन थालेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D