भिडियो

रुपन्देहीमा गुल्मीकी एक महिला उदयपुरका युवासँग एउटै रुखमा झुण्डिएको अवस्थामा फेला (भिडियो रिपोर्ट सहित)

बुटवल, बैशाख २५ । रुपन्देहीमा गुल्मेकी एक महिला सहित दुईजनाले एउटै रुखमा झुण्डिएको अवस्थमा फेला परेका छन् । श्रीमान रोजगारीको सिलसिलामा विदेशमा रहेका गुल्मी जिल्ला मदाने गाउँपालिका वडा नम्बर ५ मलागिरी घर भै हाल रुपन्देहीको मोतिपुरमा वस्ने २४ बर्षीया एक महिला र उदयपुर जिल्लाका ३० बर्षिय एक पुरुष एउटै रुखमा झुण्डिएर मृ त अवस्थामा प्रहरीले फेला पारेको छ ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १९ मोतिपुरको जंगलमा सिसौको रुखमा प्लाष्टिकको डोरीले पासो लगाई दुवैजनासँगै एउटै रुखमा झुण्डिएको अवस्थामा फेला पारेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । यात्रा अन्लाईन टि.भीले तयार पारेको थप जानकारी सहितको भिडियो हेर्नुहोस:

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker