भिडियो

यस्तो रह्यो रिडी मेलामा प्रियंका र आयुष्मानको जोडीको प्रस्तुती (भिडियो)

नेपाली चलचित्र क्षेत्रमा अहिले अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको प्रेमले खुबै चर्चा पाएको छ । यो जोडीले पछिल्लो समय सिनेमासँगै म्युजिक भिडियोमा पनि काम गरेको छ ।

चलचित्र, बिज्ञापन र म्युजिक भिडियोमा आफुलाई ब्यस्त राखेकी नायिका कार्कीले केही महिना पहिले पहिलो पटक लोक दोहोरी गीतमा अभिनय गरेर समेत चर्चा बटुलेकी थिईन् । यतिबेला कार्कीले चलचित्र, बिज्ञापन र म्युजिक भिडियोका अलावा महोत्सवहरुमा पनि आफ्नो उपस्थिती जनाउन थालेकी छिन् ।

पछील्लो पटक गुल्मीको रिडिमा आयोजित माघेसक्राँन्ती मेलामा पनि पुगिन् त्यो पनि आफ्ना प्रेमी आयुष्मान जोशीसँग । मेलामा प्रियांका कार्कीलाई दर्शकहरुले बडो उल्लासका साथ पर्खिरहेका थिए । प्रहरी र आयोजकहरुको बिशेष स्कर्टिङमा स्टेज छिरेका कार्की र जोशीको जोडीले संयुक्त रुपमा प्रस्तुती दिएका थिए ।

हेरौँ रिडी मेलाको कार्यक्रममा यो जोडीको प्रस्तुती:

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D