भिडियो

भिडियो: सधै दर्शकलाई किन रुवाउँछिन् शान्ति श्री परियार ? गुल्मी पुगेर आफु पनि रोईन् दर्शक पनि रुवाईन्

गुल्मी । बोल मायाबाट एकाएक चर्चामा आएकी गायिका हुन शान्तीश्री परियार, त्यसपछि उनको ब्यस्तता यसरी बढयोकि लोक गित नसुन्नेले पनि लोक गित सुन्न थाले र यसलाई माया गर्न पनि थाले । बोल माया उनको करियरको टर्निङ प्वाइन्ट हो भन्दा कुनै फरक पर्दैन ।

गुल्मी चेम्बर अफ कमर्स, गुल्मीको आयोजनामा हिजोदेखि सुरु भएको पर्यटन तथा सास्कृतिक महोत्सब एंब ब्यापार मेला २०७५ करिब १० दिनसम्म चल्ने आयोजकले जानकारी दिएको छ । जसमध्ये शनीबार पालो परेको थियो शान्तीको । उनै शान्तिले यस्तो गित गाउदै सबैलाई रुवाईन्, हेरौँ भिडियो:

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D