भिडियो

भिडियो: शिद्धबाबामा घर भन्दा ठुलो ढुङ्गा खस्दाको यो हरिबिजोग

बुटवल, ३१ वैशाख । रुपन्देही र पाल्पाको सीमा क्षेत्र शिद्धबाबामा गएराति गएको पहिरोका कारण सडक अवरुद्ध पस्चात यतिबेला खुलेको छ । भीषण हावाहुरीसहित आएको पानीका कारण पहिरो जादाँ सडक अवरुद्ध भएको थियो ।

राति १ बजे दोभान–बुटवल सडकखण्डको हेडबक्स नजिकै सडकमाथिबाट ढुंगासहितको पहिरो गएको हो । सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै अलपत्र परेका थिए ।

यातायात अवरुद्ध हुँदा बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँचीतर्फ जाने र ती जिल्लाबाट बुटवल आउने यात्रु बाटोमै रोकिएका थिए ।

पहिरो हटाएर बाटो खुलाएपछी यात्रु तथा गाडीहरु आ-आफ्नो गन्तब्य तर्फ लागेका छन् । हेरौँ बाटो अबरुद्द हुँदा कस्तो थियो अवस्था:

भिडियो: रबिलाल पौडेल

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D