भिडियो

भिडियो: यस्तो भयो मजुवा बजार

सम्झिनुहुन्छ अन्तिम पटक तपाईं मजुवा बजार पुगेको? पछील्लो एक दुई बर्षमा पनि धेरै परिवर्तन भएको छ गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका वार्ड नं ८ मा पर्ने मजुवा बजार । हुन त मजुवा मात्र हैन अन्य साना ठुला बजारहरुमा पनि धेरै परिवर्तन भएका छन् । परिवर्तन मतलब भौतिक पुर्वाधार, घर भवन, ब्यापार-ब्यवसायको मानेमा । हेर्नुहोस् तपाईंले छोडेपछी मजुवा कस्तो भएको छ, केही हप्ता पहिले खिचिएको भिडियो:

बेस्ट क्वालिटीको लागि युटुबमा 1080p मा हेर्नुहोला ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D