भिडियो

भिडियो: यस्तो देखियो काठमाडौंमा गुल्मेली तीज

मादल बज्यो की, नाच त बबाल

हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज पर्व गुल्मीमा पनि बिशेष कार्यक्रममका साथ मनाएका छन् । तिज पर्वको अबसरमा जिल्लाका भिन्नि स्थानमा तिजका बिशेष मेला तथा प्रतियोगिता समेत सम्पन्न भएका छन् ।

तीजको अवसरमा गीतका माध्यमबाट महिलाहरुले आफुले भोगेका सुख दुखका बेदनाहरु पोख्ने गर्दछन् । तीजमा गुल्मीका फरक फरक ठाउँमा फरक फरक दृष्‍य देखिए, हेरौ काठमाडौंमा मर्भुङ बिद्यार्थी समाजले आयोजना गरेको कार्यक्रमको भिडियो:

भिडियो: पिताम्बर भण्डारी

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker