भिडियो

भिडियो: भुलेर पनि नराख्नुस यी बृक्ष्यहरु घरमा अशुभ हुन सक्छ

बास्तु शास्त्र अनुसार कुनै बृक्ष्य सुभ मानिन्छन भने कुनै अशुभ । हामीले घर सजावट गर्नको लागि हाम्रो घरमा या रूममा विभिन्न खालका बृक्ष्यहरु राख्ने गर्छौ तर बास्तो शास्त्रले सबै खाले बृक्ष्यहरु घरमा राख्न हुदैन भनेको छ ।

अविरल फिल्म्सको फरक प्रस्तुति ज्योतिष ज्ञानमा आज हामीले फरक बिसय बस्तुलाई प्रस्तुत गरेका छौ, ज्योतिषाचार्य गोविन्द पाण्डेले तयार गरेको यो ज्योतिष ज्ञान हरेकको लागि महत्व पूर्ण बन्न सक्छ त्यसैले पुरा भिडियो हेरेर share गर्न समेत नबिर्सनुहोला:

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D