भिडियो

भिडियो: पत्नी बियोगमा यसरी भक्कनिए मनदकृष्ण, थामिएन उपस्थित कसैको आँशु

चर्चित कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक परेको छ। श्रेष्ठकी पत्नी यशोदा सुवेदी श्रेष्ठको गए राति १०:४५ मा निधन भएको कलाकार किरण केसीले जानकारी दिए ।

क्यान्सरबाट पीडित सुवेदीको ललितपुरको हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा गएराति निधन भएको हो। ६७ वर्षीया सुवेदी आन्द्रा र फोक्सोको क्यानसरबाट पीडित थिइन्। श्रेष्ठ दम्पतीका यमन र सरहना गरी एक छोरा र छोरी छन् ।
भिडियोमा हेर्नुस् पशुपती आर्यघाटमा मदन कृष्ण श्रेष्ठ लगायत उपस्थित यसरी भावव्हिल बने:

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D