भिडियो

भिडियो: नर्श बन्न चाहने गुल्मीकी १८ बर्षिया शान्ती बाँच्न चाहन्छु भन्दै अस्पतालको बेडमा छटपटीँदै

आज हामीले तपाईमाझ प्रस्तुत गर्न लागेको भिडियो शान्ती घर्ति मगरको हो । एकदमै दर्दनाक र तपाईको मन रुवाउने भिडियो जस्ले जो कोहीलाई पनि अबश्य रुवाउनेछ । क्यान्सर रोग लागेकी उनी जम्मा १८ बर्ष भईन् ।

गुल्मी जिल्ला मदाने गाउँपालिका बाँझकटेरी घर भएकी शान्ती बिगत भदौ महिनादेखि टिचिङ अस्पताल काठमाडौमा जिबन र मृत्युसँग लडिरहेकी छिन् । डाक्टरले भनेअनुसार उनी पूर्णरुपमा निको हुन्छिन् । उपचारमा संलग्न डाक्टरहरुले करिब १८ देखि २० लाख रुपैँया खर्च लाग्ने बताएका छन् । करिब १० लाख जति खर्च भईसकेको छ तर घर परिबारको अवस्था निकै कमजोर भएका कारण उनले सबै नेपालीसँग रुदै बाँकी सहयोगको याचना गरेकी छिन् ।

हेरौँ लेकसाईड मिडियाले तयार पारेको स्थलगत भिडियो रिपोर्ट:

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D