भिडियो

भिडियो: घरमा यसरी सजिलै बनाउनुस् १२ थरी म:म

सन्जु काउछा
म:म नेपाली खानाको पहिचान बनिसकेको छ । नेपालमा मात्र होइन विदेशमा हुने नेपालीहरु जो म:मका पारखी छन्, म:म खानकै लागि नेपाली वा भारतीय रेष्टुराँमा जाने गर्छन् ।

बिदेशका जस्तोसुकै रेस्टुराँहरुमा गए पनि नेपालको जस्तो म:म पाउने कल्पना कसैले नगरे हुन्छ । नेपालमा पनि आजकल एक्लै गएर म:म खाएर आउने भन्दा घरमै बनाएर परिवारसँगै रमाईलो गरेर खाने प्रचलन बढ्दो छ । बिदेशमा त झन् कसैकोमा नेपाली साथी भाई जम्म हुने कारण नै म:म बन्ने गर्दछ ।

जे सुकै होस् पिठो भित्र बेरेर उसिनेको मासुको डल्लो खाएर मात्र म:मको असली स्वाद लिन सकिँदैन । असली म:म कसरी बनाउने ? भिडियोमा हेर्नुस् घरमै म:म बनाउने यि सजिला १२ तरिका:

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D