भिडियो

भिडियो: गुल्मीमा खोलामा डुबेका युवाको शवलाई यसरी निकालियो

सावधान!! बालबच्चाको अगाडी र कमजोर मुटुहुनेहरुले यो भिडियो नहेर्नुहोला !
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका स्थित शान्तिपुरमा एक युवाको खोलामा डुबेर मृत्‍यु भएको छ । शान्तिपुर स्थित चक्रेश्वर मन्दिर नजिकै हुग्दीखोलामा निर्माणाधिन पुलको खाडल डुबेर उक्त युवाको मृत्‍यु भएको हो । नुहाउने क्रममा डुबेर मृत्‍यु भएका भनिएका युवाको शबलाई पानी भित्रबाट निकाल्ने क्रममा शान्तिपुरबाट गुरु कृपा डिजिटलका कमल सुबेदीले खिच्नुभएको यो भिडियो हेरौँ:

Show More
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।