भिडियो

भिडियो: गुल्मीको रेसुङ्गा जंगलमा भेटिएकी “धर्ती माता”ले गरिन् यस्तो डरलाग्दो भबिष्वाणी

गुल्मी । पछिल्लो केही समयदेखि गुल्मीको रेसुङ्गा जंगलमा एकाएक आफुलाई “माता” भन्दै सार्वजनिक भएकी एक महिलाको भिडियो तथा अन्तर्वाताहरु एकाएक भाईरल बनिरहेका छन् ।

यो पनि हेर्नुस्: गुल्मीमा फेरी हिमपात, डाँडाकाँडा सेताम्मे (भिडियो सहित)

देशका बिभिन्न स्थानहरुमा बेलाबेलामा आफुलाई “माता” भन्दै यस अघी पनि धेरै जनाले आफुलाई भगवानको रुपमा दावी गर्दै आएका थिए । सोही क्रममा पछील्लो केही समय देखी गुल्मीको रेसुङ्गामा आफुलाई “धर्ती माता” बताउने एक महिलाको चर्चा एकाएक चुलिएको छ । उनले आफुमा एकदमै फरक शैली र आफ्नो भित्रि शक्ति छ भन्ने दावी गर्दै आएकी छन् ।

अन्तरवार्तामा नै देउता उत्रीएको घटनाले त झन चर्चा पाएर नेपालमै ट्रेन्डिङमा पर्न सफल पनि भएकी उनले २०७६ साल नेपालीका लागी एकदमै अशुभ हुने भविष्यवाणी गरिन् ।

हाल गुल्मीको रेसुंगाको घना जंगलमा तपस्यामा बसिरहेको दावी गर्ने यि माताले चर्चित पत्रकार रवि लामीछाने देखि ज्ञानेन्द्र सम्मको कुराकानी आफ्नो छोटो भिडियोमा समेटेकी छिन् ।

हेरौँ उनै “धर्ती माता”ले गरेको भविष्यवाणी जस्ताको त्यस्तै भिडियोमा:

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D