भिडियो

ब्रेकिङ न्यूज: वैदेशिक रोजगार विभागका महानिर्देशक डिजी विश्वराज पाण्डे पक्राउ (भिडियो सहित)

वैदेशिक रोजगार विभागका महा निर्देशक डिजी विश्वराज पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले केहि समयअघि पक्राउ गरेको छ । थप विवरण भने केहि समयमा आउने रबि लामिछानेले बताएका छन् । के कारणले पक्राउ परे त वैदेशिक रोजगार विभागका महा निर्देशक डिजी विश्वराज पाण्डे ? तल भिडियोमा हेर्नुहोला:

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D