भिडियो

बिद्युत प्राधिकरण गुल्मीमा मिसन छड्के: क्यामरा सहित पुग्दा जे देखियो (भिडियो)

गुल्मीन्युज
गुल्मी, जेठ २९ । नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रमा बुद्द खबरको चर्चित कार्यक्रम मिसन छड्केको टोलीले छड्के जाँच गरेको छ । बिद्युत आपूर्ति सहज र नियमित बनाउन नसकेको भन्ने आरोप लागिरहने प्राधिकरणमा बुद्ध खबरका दिनेश पाण्डे सहितको टोलिले बुटवलबाट गुल्मी पुगेर छड्के जाँच गरेको हो ।

यो पनि पढ्नुस्: गुल्मीमा बिद्युत महशुल नबुझाउनेमा सरकारी कार्यालय र पार्टी कार्यालय पनि, ७ दिन भित्र नबुझाए लाईन काटिने

छड्केका क्रममा बिहान सवा १० बजीसक्दा पनि बिद्युत प्राधिकरणको कार्यालय प्राय: खाली जस्तो देखियो । कर्मचारीहरु कोही बल्ल आउँदै थिए भने कोही भर्खर कम्प्युटर खोल्दै थिए । धेरैजना चाँही छापहिले “फिल्ड” मा गएको बताईएको थियो । झन्डै १०:३० हुँदा सम्म कती फाँट खुलेकै थिएनन् तर सेवाग्राहीहरु भने कार्यालय खुल्ने समय भन्दा पहिले देखी नै उपस्थित थिए ।

छड्केको क्रममा के देखियो हेर्नुस् जस्ताको तस्तै:

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker