भिडियो

दु:खद भिडियो: बच्चा जन्माएर आमाको मृत्‍यु, बाबु फरार

बच्चालाई जन्म दिएको २ महिनामै बच्चाको आमाको मृत्‍यु भयो । खर्च अभाव भए पछी बुवा अस्पातलबाटै भागे । त्यो दुधे बच्चाको हजुरआमाले यतिबेला उनको रेख्देख गरिरहेकी छन् । बारम्बार रोईरहने त्यो सानो बालकलाई उनै हजुर आमाले आफ्न लाम्टा चुसाउँछिन् ।
अत्यन्तै दु:खलाग्दो अवस्था छ बिचरा त्यो सानो बालकको, हेरौ यो भिडियो:

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D