भिडियो

दर्दनाक अवस्था: घरमा ४० रुपैयाँ छैन, खुट्टा अप्रेसन गर्न ४० हजार लाग्छ (भिडियो सहित)

कमल खत्री
गुल्मी, साउन ४ । गुल्मी जिल्ला छत्रकोट गाउँपालिका वार्ड न ३ नरम, लुम्छा बजार देखि १५ मिनेटमा मोटर साइकलको यात्रा पछि त्यहाँ पुग्न सकिन्छ । त्यो सुन्दर गाउँनरममा छ एउटा कारुणिक कथा ।

९ जनाको थामी परिवार, परिवारमा ४ जना अशक्त, सानो काम गर्ने कुरा त परै जाओस हिडन समेत सर्प जस्तै घस्रनु पर्छ । ४१ बर्षका भुपाल शिह थामी, ३८ बर्षका बल बहादुर थामी, ३१ बर्षकि देबिमाया थामी, र २९ बर्षिय राम बहादुर थामिको कथाले जो कसैको पनि मन थामिदैन ।

आज हामी प्रस्तुत गर्दै छौ यहि कहानी भिडियो हेर्नुहोस :

कृपया यो भिडियो हेरिसकेपछी तपाइँलाई कस्तो लाग्यो कमेन्ट् गर्नुहोस ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D