भिडियो

गुल्मीमा यस्तो पनि देखियो: जापानी युवा र गुल्मीकी युवतीको तीज घम्साघम्सी

हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज पर्व गुल्मीमा पनि बिशेष कार्यक्रममका साथ मनाएका छन् । तिज पर्वको अबसरमा जिल्लाका भिन्नि स्थानमा तिजका बिशेष मेला तथा प्रतियोगिता समेत सम्पन्न भएका छन् ।

तीजको अवसरमा गीतका माध्यमबाट महिलाहरुले आफुले भोगेका सुख दुखका बेदनाहरु पोख्ने गर्दछन् । तीजमा गुल्मीका फरक फरक ठाउँमा फरक फरक दृष्‍य देखिए, हेरौ लेकसाईड मिडियाले खिचेको यो भिडियो:

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D