केही दिन अघि गुल्मी जिल्लामा फैलिएको अडियो प्रकरणले धेरैलाइ झुक्कायो । सबैभन्दा बढी समस्यामा गुल्मीका नेपाली काँग्रेसका सचिब खिलध्वज पन्थी परे । उनको परिवारमा पनि ठुलै हलचल आयो । आम कार्यकर्तामा ठुलो अलमल भयो । यसै प्रसंगमा गुल्मीन्युज सहकर्मी पत्रकार प्रेम सुनारले उनै कांग्रेस नेता पन्थीसँग लिएको बिशेष अन्तवार्ता: