अन्तर्वाताभिडियो

अडियो प्रकरण: एउटै दुधको लाम्टा चुसेको दाजु-भाईले खुरापाती गरेपछी…… (खिलध्वज पन्थीसँग बिशेष कुराकानी)

केही दिन अघि गुल्मी जिल्लामा फैलिएको अडियो प्रकरणले धेरैलाइ झुक्कायो । सबैभन्दा बढी समस्यामा गुल्मीका नेपाली काँग्रेसका सचिब खिलध्वज पन्थी परे । उनको परिवारमा पनि ठुलै हलचल आयो । आम कार्यकर्तामा ठुलो अलमल भयो । यसै प्रसंगमा गुल्मीन्युज सहकर्मी पत्रकार प्रेम सुनारले उनै कांग्रेस नेता पन्थीसँग लिएको बिशेष अन्तवार्ता:

Show More
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।