परी तामाङ र फुल्चोकी मिडियाका संचालक अश्लील अन्तर्वार्ता गरेको आरोपमा पक्राउ

काठमाडौँ, चैत ०५ । अश्लील भिडियो बनाएको र अश्लील अन्तर्वार्ता गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले फुल्चोकी मिडिया गुप्रका सञ्चालक राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान र अन्तर्वार्ता दिने मोडल भनिएकी परी तामाङलाई नियन्त्रणमा लिएको हो।

उनीहरुले मस्ती टक कार्यक्रम भन्दै सामाजिक सञ्जालमा अमर्यादित, अश्लील, उत्तेजित कार्यक्रम संचालन गरेको गुनासो आएपछि मङ्गलबार कलङ्कीबाट नियन्त्रणमा लिएको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

उनीहरूलाई साइबर अपराध अनुसार कारबाही अगाडी बढाउने डिएसपी बोगटीले बताए।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ