गुल्मीमा एक १६ बर्षिय किशोरद्धारा ८८ बर्षिया बृद्धा वलात्कृत

प्रेम सुनार
बुटवल, पौष ३ । गुल्मीको छापाहिले गाउँमा एक १६ बर्षिय किशोरले ८८ बर्षिया बृद्धलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरी आज अदालतमा मुद्धा दायर गरेको छ ।

मालिका गाउँपालिका ५ छापाहिलेका १६ बर्षिय ति किशोरले सोही गाउँमा एक्लै घरमा बसेकी ८८ बर्षिया बृद्धालाई सोमवार दिउँसो ११ बजे तिर बलात्कार गरेको आरोपमा प्रहरीले हिजै साँझ पक्राउ गरी जिल्लामा ल्याईएको प्रहरी प्रमुख एसपी दिपक कुमार बस्नेतले जानकारी दिए ।

प्रहरी निरीक्षक रविन्द्रबहादुर खड्काका अनुसार बृद्धा महिलाको र १६ बर्ष उमेरका वालक भएकोले आरोपीको नाम समेत गोप्य राखिएको हो । निज विरुद्ध जवरजस्ती करणी मुद्धा अदालतमा दायर गरी ७ दिन म्याद थप समेत गरिसकिएको प्रहरी निरीक्षक खड्काले बताए ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ