gulminews logo
मंगलवार, २०८१ बैशाख २५

अपडेट : मौसम सफा हुदै गएकोले हावा हुरी नचले २/३ बजे सम्म भए पनि उडान गरिने

अपडेट :

अहिले मौसम सफा हुदै गएकोले हावा हुरीले बाधा पुर्याएन भने ३ बजे सम्म भए पनि उडान गरिने जानकारी पत्रकार टोपलाल अर्यालले दिनु भएको छ। आशा गरौँ हावा हुरी लाग्ने छैन र आजै सिमिचौर बिमानस्थलमा बिमा अवतरण गर्ने छ। जानकारीको लागि गुल्मिन्युज हेर्दै गर्नु होला।

जेठ २५ । गुल्मीको रेसुङ्गा विमानस्थलमा आज गरिने भनिएको परिक्षण उडान ढिलो भएको छ । शुक्रबार बिहान १० बजे तारा एअरको ट्विनओटर विमान मार्फत गरिने भनिएको परिक्षण उडान ढिलो भएको हो ।

परिक्षण उडानको अवलोकन गर्न पररास्ट्र मन्त्री प्रदिप ज्ञवाली बिहान हेलिकप्टर मार्फत सिमिचौर पुगिसकेका छन् भने सदरमुकामबाट मेयर डिल्लिराज भुषाल, सुरक्षा प्रमुखहरु, प्राविधिकहरु, पत्रकारहरु, राजनैतिक दलका नेताहरु तथा बिभिन्न सामाजिक संघ सँस्थाका प्रतिनिधी र सर्वसाधारणहरु बिमान आउने आशामा बिहानै देखी बिमानस्थालमा भेला भएका छन् ।

यतिबेला बिहानको ११ बजे अर्थात यो समाचार तयार पार्दा सम्म पनि बिमान पोखराबाट उडेको छैन । मौसम प्रतिकुलताका कारण बिमान उड्न नसेकेको जानकारी गराईएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D