पहिचान नभएपछि गुल्मी प्रहरीले गर्‍यो बालिकाको दाहसंस्कार

टोपलाल अर्याल
गु्ल्मी, १९ जेठ । गत बिहिबार मृत अवस्थामा फेला परेकी बालिकाको पहिचान नभएपछि प्रहरीले दाहसंस्कार गरेको छ । गुल्मीको धुर्कोट गाउपालिका ७ वाग्लामको ढोड पहिरोमा मृत अबस्थामा फेला परेकी थिइन् ।

वालिकाको चार दिनसम्म पुनै पहिचान नभएपछि प्रहरीले शनिवार दाहसंस्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख एसपी अनुराग कुमार द्धवेदीले बर्ता । अन्दाजी ११ बर्षियाको बालिकाको शव सडेको अबस्थामा स्थानीयले फेला पारेका थिए । उनको पहिचानका लागि जिल्ला अस्पतालमा शव राखिएको थियो ।

कुनै उपाय नभएपछि पोष्टमार्टम गरी दाहासंस्कार गरिएको द्धवेदीले बताए । बालिकाको टाउको तथा शरिरका विभिन्न भागमा चोट लागि नग्न रहेको अवस्थामा फेला पारेको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D