चन्द्रकोट ७ रुपाकोटको अध्यक्षमा एमालेका भण्डारी बिजयी

गुल्मीन्युज
गुल्मी, जेठ ०१ । गुल्मीको चन्द्रकोट गाउँपालिकामा वडा नं ७ रुपाकोट को वडाध्यक्ष पदमा नेकपा एमालेका अनन्तराम भण्डारी बिजयी भएका छन् ।

मतगणनाको शुरु देखी नै झिनो मतको अग्रता लिएका अनन्तराम भण्डारीले अन्तिम सम्मै प्रतिस्पर्धात्मक रुपमै आफ्नो अग्रतालाई कायम राख्दै जित निकालेका सफल भएका हुन् ।

आईतवार रातीको अन्तिम अप्डेट अनुसार गठबन्दनका साझा उम्मेदवार नेपाली कांग्रेसका माधव भण्डारीले ७ सय ३२ मत ल्याउँदा नेकपा एमालेका अनन्तराम भण्डारीले ७ सय ८९ मतका साथ जित निकालेका छन् । नेकपा एमालेका भण्डारी गठबन्दनका भण्डारी बिच ५७ मतको झिनो अन्तर थियो ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ