Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
चन्द्रकोट गाउँपालिकामा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न, कुल मतको ६१.१८ मत खस्यो - Gulminews

चन्द्रकोट गाउँपालिकामा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न, कुल मतको ६१.१८ मत खस्यो

बिबेक छेत्री
गुल्मी, बैशाख ३० । गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिलामा स्थानिय निर्वाचन सान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । निर्वाचन कार्यालय चन्द्रकोट गाउँपालिकाका प्रमुख निर्वाचन अधिकृत लोकनाथ भुसालले निर्वाचन मर्यादित एवं शान्तिपूर्ण बातावरणमा सम्पन्न भएको जानकारी दिनुभएको छ । निर्वाचन अबधिभर चन्द्रकोट बासिका आम मतदाताहरुले उल्लास पूर्ण रुपमा आफ्नो सहभागिता देखाएको र सबै निकाए वाट सहयोग भई निर्वाचन सम्पन्न गर्न सफल भएको जानकारी दिनुभएको छ ।

कुल १६३८२ मतदाता भएको चन्द्रकोटमा जम्मा १००२२ जना मतदाताले मत हाल्नुभएको छ जुन कुल संख्या को ६१.१८ पर्तिशत हो । मतदाताहरु मध्य महिला मतदाताहरु ५६३२ जना ले भोट हालेको छन् भने पुरुष मतदाता हरुको संख्या ४३९० छ । अहिले सबै मतदान स्थल वाट अहिले मतदान बुथ हरु गाउँपालिका केन्द्र शान्तिपुरमा आईकेका छन् ।

सम्पूर्ण मतदान बुथहरु लिएपछि आजै सबै राजनीती दल हरु संग बैठक बसेर मतगणना कतिबेलावाट सुरु गर्नी निस्कर्ष निकाल्ने न्निर्वाचन अधिकृतले बताउनु भयो । चन्द्रकोटमा प्रमुख प्रतिस्पर्धा गठबन्धन र नेकपा एमाले बीच हुने अनुमान गरिएको छ ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D