घाँस काट्न गएकी महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

सप्तरी, ५ असार । जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ एक जना पक्राउ परेका छन् । ३१ वर्षीया बोल्न नसक्ने महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा खड्क नगरपालिका-४ बस्ने ४५ बर्षीय मुस्तकिम मियालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
घाँस काट्न गएको अवस्थामा सोही ठाउँस्थित आँपको बगैचामा जेठ २० गते जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय कडोरवनाले जानकारी दिएको छ । खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कडोरवनाबाट खटिएको प्रहरीले मियालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ