gulminews logo
शनिबार, २०८१ बैशाख ८

७० साल भन्दा पहिला गुल्मीमा जम्मा २ वटा पुल थिए, त्यस पछीका पुलको जस चन्द्र भण्डारीलाई: कांग्रेस सभापती श्रेष्ठ

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारहरु यतिबेला ब्यापक प्रचार-प्रसारमा लागेका छन् । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको दोस्रो चराणको निर्वाचनको दिन जती जती नजिकिँदै छ प्रचार प्रसारलाई गुल्मीमा उती उती जोडतोडका साथ लैजाँदै छन् सबैजसो दलका उम्मेदवारहरु ।

घरदैलो, खेतबारी हुँदै मतदाता जहाँ छन् भोट माग्दै त्यहीँ पुगेका छन् सबै जसो उम्मेदवारहरु । हेरौँ नेपाली कांग्रेस गुल्मीका सभापती भुवन प्रसाद श्रेष्ठसँग गरिएको चुनावी कुराकानी:

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D