आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारहरु यतिबेला ब्यापक प्रचार-प्रसारमा लागेका छन् । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको दोस्रो चराणको निर्वाचनको दिन जती जती नजिकिँदै छ प्रचार प्रसारलाई गुल्मीमा उती उती जोडतोडका साथ लैजाँदै छन् सबैजसो दलका उम्मेदवारहरु ।
घरदैलो, खेतबारी हुँदै मतदाता जहाँ छन् भोट माग्दै त्यहीँ पुगेका छन् सबै जसो उम्मेदवारहरु । हेरौँ नेपाली कांग्रेस गुल्मीका सभापती भुवन प्रसाद श्रेष्ठसँग गरिएको चुनावी कुराकानी: