१ सय २२ दिनपछि रिहा भए विप्लव नेकपाका गुल्मी सेक्रेटरी खड्का

काठमाडौं, असार १६ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी गुल्मीका जिल्ला सेक्रेटरी खिम खड्का १ सय २२ दिन पछि रिहा भएका छन् ।

४ महिनाअघि गुल्मी सदरमुकामबाट पक्राउ परेका उनलाई बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै आइतबार सर्वोच्च अदालतले तत्काल थुनामुक्त गर्न आदेश दिएपछि उनी रिहा भएका हुन् ।

गत फागुन १९ गते सदरमुकाम तम्घासबाट जिल्ला प्रहरी कार्यालय गुल्मीले समाजमा शान्ति सुरक्षामा खलल पुर्याएको आरोपमा खड्कालाई पक्राउ गरेको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D