हात्तीको दारा बेच्न हिँडेका गुल्मीका पौडेल सहित २ जना पक्राउ

भक्तपुर, बैशाख १९ । प्रहरीले हात्तीको दारासहित २ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार बिहीबार मध्यपुर थिमि नगरपालिका-१ कौशलटार स्थित चेकजाँचको क्रममा हात्तीको दारासहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा दोलखा वैतेश्वर गाउँपालिका-४ घरभई स्वयम्भू सानोभर्‍याङ बस्ने ३० वर्षीय रुपेश खड्का र गुल्मी रुरु गाउँपालिका-५ का २३ वर्षीय भाष्कर पौडल छन् ।

उनीहरूको साथबाट बेचबिखनका लागि बोकी हिँडेको २ सय ५० ग्राम हात्तीको दारा १ थान बरामद गरेको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी रेवतीरमण पोखरेलले बताए । -कान्तिपुर दैनिकबाट

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ