gulminews logo
बुधबार, २०८१ बैशाख २६

सिन्धु मल्ल र सन्तु थापाको मौलिक स्वादको ‘काँचो सुपारी’ (भिडियो सहित)

काठमाडौं, फागुन १७ । लोकप्रिय गायिका सिन्धु मल्ल र गायक सन्तु थापाको युगल स्वरमा मौलिक कौडा गीत ‘सुपारी काँचो’ सार्वजनिक भएको छ ।
सुरेश रानामगरले शब्द रचना र संगीत भरेको उक्त गीतमा कमल सौरागको संगीत संयोजन रहेको छ ।

सिन्धु र सन्तुलाई स्मृती शाही, पुष्पा बोहोरा, राजु तोलांगे गुरुङ र राजेन्द्र घर्ती मगरले पनि आवाजमा साथ दिएका छन् । गीत गायक सन्तु थापाको युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

त्यस्तै, गीतको भिडियोमा दीपले गुरुङले निर्देशन गरेको भिडियोमा करण चैसिरको छायांकन तथा लक्ष्मी गुरुङ, वविता गुरुङ, सुमित्रा गुरुङ, विमल गुरुङ, आर्यन मगर र रोशन मगर लगायत कलाकारहरुले अभिनय गरेका छन् ।

गाउँघरमा रोधिमा गाइने पूराना मौलिक कौडाको भाकालाई सम्मान गर्दै यस गीत ल्याएको गायक थापाले बताए ।

हेरौँ भिडियो:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D