gulminews logo
बिहीबार, २०८१ आश्विन २४

साझा सवाल पत्रकार वर्ष पुरस्कार प्रेम सुनारलाई

काठमाण्डौ , जेठ–१५ । काठमाण्डौंबाट सञ्चालित साझा सवाल मिडिया ग्रुपले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा गुल्मिन्युज सहयोगी पत्रकार प्रेम सुनारलाई वर्ष पत्रकार पुरस्कारले सम्मान गरेको छ । सामाजका विभिन्न गतिविधी चिरफार र खोजमुलक समाचार संप्रेषणमा गहिरो दखल राख्ने भन्दै साझा सवावका प्रधान सम्पादक अनिल अधिकारीले सुनारलाई वर्ष पत्रकार पुरस्कारले सम्मान गर्ने घोषणा गरिएको बताए ।

काठमाण्डौंमा एक समारोहका विच मनाईएको वार्षिकोत्सवमा ब्यस्तताका कारण सुनार सहभागि हुन नसके पछि साथीहरु माफर्त उक्त पुरस्कार र प्रमाण पत्र हस्तान्तरण गरिएको थियो । साझा सवालले वार्षिकोत्सवका अवसरमा वेदेशिक रोजगारमा जानेहरुलाई सुचनाको सहज पहुँचका लागि रोजगार नामक एप समेत सार्वाजानिक गरेको छ । उक्त एप तिन दिनमा ३ हजार ५ सय जनाले डाउनलोड गरी सकेको प्रधान सम्पादक अधिकारीले बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D