gulminews logo
मंगलवार, २०८१ बैशाख २५

सरकारले भ्रष्टाचारी विरुद्ध हमाला शुरु गरेको छ : मन्त्री ज्ञवाली

टोपलाल अर्याल
गुल्मी, २१ माघ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सरकारले भ्रष्टाचारी विरुद्ध हमाला शुरु गरेको बताए । उनले अख्तियारमै बसेर पनि भ्रष्टाचार गर्ने प्रवृत्ति भएकाले त्यसको अन्त्यमा सरकार कटिबद्ध भएर लागेको बताए । ज्ञवालीले सानातिना मात्रै नभएर ठुलो रकम दुरुपयोग गर्ने बिशिस्ट व्यत्ती पनि कारबाहीको दायरामा आएको बताए ।

प्रेस संगठन गुल्मीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले दुई बर्षको कार्य सम्पादनबाट थप आत्म बिश्वास बढेको बताए । जनताको बिचको लोकप्रियता र केहि ठुला सस्थाहरुको मुल्यांकनका आधारमा आर्थिक बृद्दिदर, शुशासन, शान्ति सुरक्षा र लगानीका हिसाबले नेपाल धेरै अगाडि बढेको उनले बताए । साथै बल्झिएको सिमा बिवाद अहिले नयाँ ढंगले आएकोले नेपालको कुटनैतिक माध्यमबाट जमिनको हक कायम गर्ने ज्ञवालीले बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D