gulminews logo
मंगलवार, २०८० चैत्र ६

समानुपातिकमा गुल्मीबाट ३ पार्टीलाई शुन्य मत: बिबेकशिल-साझालाई २ हजार, कस्ले कती पाए? (पुरा लिस्ट)

सन्जु काउछा
गुल्मी, मंसिर २७ । मंसिर २१ मा सम्पन्न प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचको प्रत्यक्ष र समानुपातिक तर्फको मतगणना गुल्मीमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले जानकारी दिए ।

दुई निर्वाचन क्षेत्र रहेको गुल्मीमा ४ प्रदेश सभा क्षेत्रमा प्रत्यक्ष तर्फ सबै सिटमा बामगठबन्धनले जितेको थियो । समानुपातिकमा पनि बाम गठबन्धन नै अग्र स्थानमा रहेको छ । जिल्लाबाट एमाले पहिलो नेपाली काँग्रेस दोस्रो र माओवादी तेस्रो बनेको छ ।
जिल्लाबाट समानुपातिक तर्फ एमालले कुल ६० हजार ६२ मत ल्याएर पहिलो बनेको छ । नेपाली काँग्रेसले कुल ४५ हजार ५ सय ४४ मत ल्याएको छ । माओवादीले ९ हजार ३ सय ८० मत ल्याएको छ ।

हेरौँ समानुपातिकतर्फ गुल्मीबाट कुन पार्टिले कती मत पाए?

पार्टी चुनाव चिन्ह प्राप्त मत
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य ६००६२
नेपाली काँग्रेस रुख ४५५४४
एकल चिन्ह गोलाकारभित्रको हसिया हथौडा लिएका गोलाकारभित्र हसिया हथौडा ९३८०
विवेकशील साझा पार्टी तराजु १९८८
राष्ट्रिय जनमोर्चा गिलास १६८२
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) गोलाकारभित्र हलो ५६४
नेपाली जनता दल गोरु गाडाको चक्का (पाङ्ग्रो) ३१४
राष्ट्रिय प्रजातन्त्र पार्टी गाई २८१
राष्ट्रिय जनमुक्ति पार्टी घर २७३
एकल चिन्ह हसिया तारा लिएका हँसिया तारा २६१
नयाँ शक्ति पार्टी, नेपाल देब्रे आँखा २३२
मंगोल नेशनल अर्गनाइजेसन कुखुराको भाले २२४
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल मुठ्ठी १७०
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) आयाताकारभित्रको हलो ९२
संघीय समाजवादी फोरम, नेपाल हातले समातेको मशाल ६४
राष्ट्रिय मुक्ति आन्दोलन नेपाल षटकोण ४९
नेपाल मजदुर किसान पार्टी मादल ३१
राष्ट्रिय जनता पार्टी नेपाल छाता १६
नेपाल लोकतान्त्रिक जनता काँगे्रस दुई आँखा १२
नेपाल जनता पार्टी कमलको फूल १२
नेपाली कांगे्रस (बी.पी.) करुवा ११
चुरेभावर लोकतान्त्रिक पार्टी भकुण्डो १०
नेपालवाद तारापूञ्ज
नेपाल दर्शन भुईंकटहर
नेपाल युवा किसान पार्टी केराको काईंयो
नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी) कोदालो
जनशक्ति नेपाल गोलाकारभित्र छाता
एकल चिन्ह सिपाही लिएका सिपाही
तामाङसालिङ लोकतान्त्रिक पार्टी बज्र
देशभक्त लोकतान्त्रिक पार्टी ऐना
नेपाल नौलो जनवादी पार्टी चुच्चोले चिठ्ठी बोकेर उड्न लागेको परेवा
देशभक्त समाज जरायो
 संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च दाप सहितको खुकुरी
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) गाग्री
नेपाल सुकुम्बासी पार्टी (लोकतान्त्रिक) डोको
हाम्रो पार्टी धारा
नेपाल समावेशी पार्टी सुगा
आमूल परिवर्तन मसिहा पार्टी नेपाल हृदय
बहुजन शक्ति पार्टी जग
संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल हवाईजहाज
राष्ट्रिय समाजवादी पार्टी, नेपाल पृथ्वी
नेपाल संघीय समाजवादी पार्टी बस
लिवरल डेमोक्रेटीक पार्टी दमाहा
युवा नेपाल पार्टी मोटर साईकल
राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल डाँफे
ग्रीन पार्टी नेपाल ऊँट
नेपाः राष्ट्रिय पार्टी खड्ग
नेपाल दलित पार्टी इनार
जनप्रजातान्त्रिक पार्टी, नेपाल गैंडा

 

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D