श्रीमतीलाई बन्चरो प्रहार गरेको अभियोगमा एक पक्राउ

बाँके, २५ जेठ । आफ्नै श्रीमतीलाई बन्चरो प्रहार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जानकी गाउँपालिका-३ मानपुर बस्ने ५९ वर्षीय पन्चराम हरिजन रहेका छन् ।

घरायसी बिबादका कारण पन्चरामले आफ्नै ५० वर्षीया श्रीमती कप्तार हरिजनलाई बन्चरो प्रहार गरेका थिए । बन्चरो प्रहारबाट श्रीमतीलाई गम्भीर घाइते बनाएको खवर प्राप्त गर्नासाथ ईलाका प्रहरी कार्यालय खजुरा खुद्राबाट खटिएको प्रहरीले हरिजनलाई पक्राउ गरेको हो । घाइतेको नर्सिङ होम नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताईको छ ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ