वुथ क्याप्चरको हिम्मत कसैले नगरे हुन्छ: अर्याल

प्रेम सुनार
गुल्मी, मंसिर १५ । पश्चिमाञ्चल क्षेत्रीय प्रसासक लक्ष्मण अर्यालले तीन तहको घेरा विच सुरक्षो व्यवस्था हुने भएकाले निर्वाचनमा कुनै किसिमको अवाञ्छित कृयाकलाप नहुने र कसैले पनि वुथ क्याप्चरको हिम्मत नगर्न चेतावानी दिएका छन् ।

उनले थपे, त्यसो गर्ने कसैले साहस गरे म स्पष्ट शव्दमा भन्छु त्यस्तो कसैले गर्न खोजे त्यस्तो त्वतत्वलाई तिन तहको घेरामा रहेको सेनाले पाँच मिनेट भित्रमा नियन्त्रणमा लिएर कार्वाही गर्ने छ । । सुरक्षा सयन्त्र तयार रहेको स्पस्ट पार्नुभयो । उनले प्रदेश नम्बर ५ का जिल्लामा कुनै पनि सुरक्षा थ्रेट नरहेको पनि दावि गरे । टोली संगै सुरक्षा निकायका उच्च अधिकारीहरु नेपाल प्रहरीका प्रहरी अतिरिक्त महारिक्षक मधुप्रसाद पुडासैनी, सशस्त्र प्रहरी नायव महारिक्षक र महासेनानी ईन्द्रबहादुर रायमाझी पनि आएका थिए ।

उनिहरुले प्रमुख निर्वाचन अधिकृत , प्रमुख जिल्ला अधिकारी र यहाँका सुरक्षा निकायका प्रमुख संग पनि शान्ति सुरक्षाको अवस्थावारे बुझ्दै सुरक्षा व्यवस्था चुस्त राख्न र निर्वाचनलाई धाधली र भय रहित बनाउन निर्देशन समेत दिएका थिए । ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D